Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

हिमेश पन्त बने नेपालकाे पहिलाे ‘कमेडी च्याम्पियन’

१ चैत,   खबरमञ्च,   at 7:50 PM

By   /  March 14, 2020  /  Comments Off on हिमेश पन्त बने नेपालकाे पहिलाे ‘कमेडी च्याम्पियन’

    Print       Email

काठमाडाैं । धादिङका हिमेश पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि जितेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो काे च्याम्पियन बनेका हुन् ।

फाइनलका लागि हिमेससँगै सुमन कोइराला र खड्गबहादुर पुन मगर  छानिएका थिए।

दर्शककाे भाेटका अाधारमा हिमेशले उपाधि जितेका हुन् । उपाधिसंगै उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

यसबाहेक फाइनलमा पुगेका तीनै जना प्रतिस्पर्धीले विश्व भ्रमणकाे अवसर पनि पाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘एक दिन’ मन्त्री भुसालद्वारा बिमोचन

Read More →