Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण

२० असोज,   खबरमञ्च,   at 7:24 PM

By   /  October 6, 2020  /  Comments Off on हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण

    Print       Email

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा दुईरजनामा कोरोना पोजिटिभ देखिएको हो।

आचार्यले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा बस्दै पीसीआर परीक्षण गर्न आग्रह गरेका छन्।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु

Read More →