Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

हल्दीबारीको अध्यक्षमा राप्रपाका लिङ्देनको फराकिलो अग्रता, एमालेका गिरी भन्दा १५०६ मतले अगाडि

३ जेठ,   खबरमञ्च,   at 11:11 AM

By   /  May 17, 2022  /  Comments Off on हल्दीबारीको अध्यक्षमा राप्रपाका लिङ्देनको फराकिलो अग्रता, एमालेका गिरी भन्दा १५०६ मतले अगाडि

    Print       Email

झापा । झापाको हल्दिबारी गाउँपालिकामा भइरहेको पछिल्लो मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ।

उनले ५१४१ मत ल्याएका छन् भने एमालेका डम्बरबहादुर गिरीले ३६३५ मत ल्याएका छन्।  काँग्रेसका तुलसीप्रसाद ओली २०७९ मत ल्याएका छन् भने माओवादीका भवानीप्रसाद दंगाल ९९४ मत ल्याएका छन्।

उपाध्यक्ष पदमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले ४०२४ मत पाएकी छन् भने एमालेका शान्तादेवी गौतमले ३३९३ मत पाएकी छिन्। माओवादीकी टिकादेवी राउतले १३१० मत पाएकी छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →