Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२५ साउन,   खबरमञ्च,   at 3:48 PM

By   /  August 9, 2020  /  Comments Off on स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    Print       Email

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनामा संक्रमण देखिएको हो ।

कर्मचारीमा संक्रमण पुष्टि भएसँगै मन्त्रालयमा सतर्कता बढाइएको छ । मन्त्रालय श्रोतका अनुसार ती कर्मचारीको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडका ३ जनासहित झापाका ७ जनामा कोरोना भाइरसको संक्रमण

Read More →