Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्वस्थानीको पाना च्यात्नुपर्छ भन्ने हिन्दु सांसदलाई मुसलमान सांसदकाे जवाफ

६ फागुन,   खबरमञ्च,   at 1:25 PM

By   /  February 18, 2020  /  Comments Off on स्वस्थानीको पाना च्यात्नुपर्छ भन्ने हिन्दु सांसदलाई मुसलमान सांसदकाे जवाफ

    Print       Email

 

काठमाडाैं । नेपाली कांग्रेसा सांसदल अतरकमाल मुसलमानले सत्तारुढ सांसदले स्वस्थानी व्रत कथाका पाना च्यात्नु पर्ने भन्दै दिएकाे अभिव्यक्तप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा बाेल्दै सांसद मुसलमानले नेपाल बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेकाे देश भएकाे भन्दै धार्मिक आस्थामा चाेट पुर्याउने अभिव्यक्ति दिनु आपत्तिजनक रहेकाे बताए ।

हिन्दु धर्मलाई समस्या पर्दा मुसलमान समुदायले बाेल्नु पर्ने भन्दै उनले सबै धर्म र ती संग जाेडिएका संस्कृतिकाे सम्मान गर्नु पर्ने बताए ।

केही समय अघि सत्तारुढ नेकपाकी सांसद यशाेदा सुवेदी गुरुङ्ले छाउपडी प्रथा उन्मुलन गर्ने अभियानमा स्वस्थानी, ऋषिपञ्चमी लगायतका व्रत कथाले अवराेध पुर्याएकाे भन्दै
तीनका पाना च्यात्नु पर्ने अभिव्यक्ति दिएकी थिइन् । उनकाे उक्त अभिव्यक्तिपछि चाैतर्फि आलाेचना भइरहेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

देशवासीका नाममा सम्बाेधन गर्दै राष्ट्रपतिले भनिन्ः सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन

Read More →