Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

स्नातक दाेस्राे वर्षकाे परीक्षाफल सार्वजनिक

३२ जेठ,   खबरमञ्च,   at 7:40 AM

By   /  June 14, 2020  /  Comments Off on स्नातक दाेस्राे वर्षकाे परीक्षाफल सार्वजनिक

    Print       Email

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक अन्तर्गत दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

२०७६ साउनमा सञ्चालित परक्षिाको परीक्षाफल शनिबार प्रकाशित गरिएको हो ।

परीक्षाफल  तथा ३३६२४ मा एसएमएस गरेर पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →