Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने

१६ असार,   खबरमञ्च,   at 8:19 AM

By   /  June 30, 2020  /  Comments Off on स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने

    Print       Email

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भए स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने निर्णय गरेको छ।

स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो।

हवाई तथा स्थलमार्गमा यो नियम लागु हुने बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →