Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

सुशान्तकाे सम्झनामा ‘पवित्र रिश्ता’को सिक्वेल बन्दै

३ साउन,   खबरमञ्च,   at 5:49 PM

By   /  July 18, 2020  /  Comments Off on सुशान्तकाे सम्झनामा ‘पवित्र रिश्ता’को सिक्वेल बन्दै

    Print       Email

एजेन्सी । केही समय अघि आत्महत्या गरेका भारतीय अभिनेता सुशान्तसिंह राजपुत अभिनित पहिलाे टेलिश्रृङ्खला ‘पवित्र रिश्ता’को नयाँ संस्करण बन्ने भएको छ।

उक्त टेलिश्रृङ्खलामा अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेको मुख्य भूमिका थियो। सुशान्तकै सम्झनामा  १५ सय अंक प्रसारण भएको उक्त टेलिश्रृङ्खलाकाे   सिक्वेल बन्ने भएको बलिउड हंगामाले जनाएको छ।

प्राप्त खबरहरु अनुसार निर्देशक एकता कपुरले अंकितासँग सिक्वेल निर्माणमा सहकार्यको प्रस्ताव गरेकी थिइन्। दुवैको सहमतीमा सुशान्तलाई श्रद्धाञ्जली स्वरुप नयाँ संस्करण बन्ने भएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

Read More →