Loading...
You are here:  Home  >  समाज  >  Current Article

सुर्खेतमा हाइलक्स गाडी दुर्घटना, ४ जनाको मृत्यु

८ माघ,   खबरमञ्च,   at 8:13 AM

By   /  January 22, 2023  /  Comments Off on सुर्खेतमा हाइलक्स गाडी दुर्घटना, ४ जनाको मृत्यु

    Print       Email

सुर्खेत । सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

छिन्चुबाट सुर्खेततर्फ गइरहेको  वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो ।

दुर्घटनामा सुर्खेतका चालक सागर शाही, दैलेखको डुङ्गेश्वरका दिपेशजंग शाही, दैलेखकै भगवतीमाइका बबिन शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बीसीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेखको भैरवीका विरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग

Read More →