Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

२२ साउन,   खबरमञ्च,   at 12:20 PM

By   /  August 6, 2020  /  Comments Off on सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

    Print       Email

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ ।

हिजोको तुलनामा प्रतितोला ११ सय रुपैयाँले सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

६ महिनापछि खुल्यो झापाको चन्द्रगढी विमानस्थल

Read More →