Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत्यु हुनेको संख्या १४ पुग्यो

२९ मंसिर,   खबरमञ्च,   at 12:06 PM

By   /  December 15, 2019  /  Comments Off on सिन्धुपाल्चोक बस दुर्घटनाः मृत्यु हुनेको संख्या १४ पुग्यो

    Print       Email

काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको संख्या १४ पुगेको छ।

सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →