Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिन्धुपाल्चोकमा पुनः पहिरोको बितन्डा (तस्वीरहरू)

२८ भदौ,   तस्वीरहरूः बजिरसिंह भण्डारी,   at 7:24 AM

By   /  September 13, 2020  /  Comments Off on सिन्धुपाल्चोकमा पुनः पहिरोको बितन्डा (तस्वीरहरू)

    Print       Email

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको नागपुजेमा पहिरोले ७ वटा घर पुरेको पछिल्लो जानकारी प्राप्त भएको छ।

स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार १५ जना स्थानीयबासी बेपत्ता भएका छन्।

थप क्षति यकिन भइसकेको छैन।

हेर्नुहोस् तस्वीरहरूः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →