Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सिन्धुपाल्चाेक पहिराे: ज्यान गुमाउनेकाे संख्या ९ पुुग्याे

२८ भदाै,   खबरमञ्च,   at 3:01 PM

By   /  September 13, 2020  /  Comments Off on सिन्धुपाल्चाेक पहिराे: ज्यान गुमाउनेकाे संख्या ९ पुुग्याे

    Print       Email

सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएकाे पहिराेमा परेर मृत्यु हुनेकाे संख्या ९ पुगेकाे छ ।

जिल्लाकाे बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ९ पुगेको हाे । पहिराेमा परेर बेपत्ता भएका २२ जनाको खोजी भइरहेको छ ।

पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →