Loading...
You are here:  Home  >  छापामा  >  Current Article

सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग जसपा असन्तुष्ट

१५ असोज,   खबरमञ्च,   at 8:07 AM

By   /  October 1, 2022  /  Comments Off on सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग जसपा असन्तुष्ट

    Print       Email

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ ।

पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् ।

धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वासको मत पाएको एक महिना नपुग्दै सात दलीय गठबन्धनमाथि बढ्यो अविश्वास

Read More →