Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सार्वजनिक भयो विर्तामोड नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम पुस्तक

१९ भदौ,   खबरमञ्च,   at 1:26 PM

By   /  September 4, 2020  /  Comments Off on सार्वजनिक भयो विर्तामोड नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम पुस्तक

    Print       Email

विर्तामोड । विर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि स्वीकृत बार्षिक नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेको छ।

शुक्रबार नगरपालिका कार्यालयको सभाहलमा भएको कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

प्रदेश सांसद एकराज कार्की, नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी तथा उपप्रमुख पवित्रा महतारा प्रसाईंले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

सेवा अवधि सकिएर विदा भएका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई पनि शुक्रबार नै सोही कार्यक्रममा विदाई गरिएको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →