Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ यू-२० च्याम्पियनसिप : भारत नेपालसँग नेपाल ८-० ले पराजित

१५ साउन,   खबरमञ्च,   at 9:36 PM

By   /  July 31, 2022  /  Comments Off on साफ यू-२० च्याम्पियनसिप : भारत नेपालसँग नेपाल ८-० ले पराजित

    Print       Email

काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।

यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतलाई भने एक गोल पनि र्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।

यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मैत्रीपूर्ण फुटबलः नेपालद्वारा बंगलादेश पराजित

Read More →