Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सानेपास्थित स्टार अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु

१५ असार,   खबरमञ्च,   at 11:50 AM

By   /  June 29, 2020  /  Comments Off on सानेपास्थित स्टार अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु

    Print       Email

काठमाडौं । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ।

रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट पाप्त भएको हो।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ।

बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →