Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साग महिला फुटबलः स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो, रजत पदकमा चित्त बुझाउनु पर्यो

२३ मंसिर,   खबरमञ्च,   at 5:49 PM

By   /  December 9, 2019  /  Comments Off on साग महिला फुटबलः स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो, रजत पदकमा चित्त बुझाउनु पर्यो

    Print       Email

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित हुँदै भारतसँग पराजित भएको हो ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् ।

घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रह्यो भने नेपालले रजत पदकमा सीमित रह्यो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

Read More →