Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह

९ असार,   खबरमञ्च,   at 7:41 AM

By   /  June 23, 2022  /  Comments Off on साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह

    Print       Email

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ढुङ्गा, गिटी, बालुवा बेचबिखन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Read More →