Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो

१५ मंसिर,   खबरमञ्च,   at 1:27 PM

By   /  December 1, 2022  /  Comments Off on साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो

    Print       Email

काठमाडौं । यस वर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५३ हजार ९५१ र मृतकको संख्या ६२ पुगेको हो ।

जसमध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएका थिए ।

त्यसयता निरन्तर घट्दो क्रममा रहेको डेंगी नेभेम्बरमा ३ हजार ९४० जनामा पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

प्रदेशअनुसार सबैभन्दा धेरै वाग्मतीमा ४१ हजार ९४७ जना र सबैभन्दा कम कर्णालीमा ६७७ जनामा डेंगी पहिचान भएको थियो । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Read More →