Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा निधन

१७ असार,   खबरमञ्च,   at 1:07 PM

By   /  July 1, 2020  /  Comments Off on सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा निधन

    Print       Email

काठमाडौं । सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ।

छन्त्यालको बुधबार बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिए।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत थिइन्।

काँग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संवैधानिक निकायमा रिक्त रहेका पदपूर्तिकाे काम अगाडि बढाउन सरकारलाई नेकपाकाे सुझाव

Read More →