Loading...
You are here:  Home  >  समाज  >  Current Article

सशस्त्र प्रहरीले ठूलो संख्यामा निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग्यो

७ असोज,   खबरमञ्च,   at 8:57 AM

By   /  September 23, 2022  /  Comments Off on सशस्त्र प्रहरीले ठूलो संख्यामा निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग्यो

    Print       Email

काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →