Loading...
You are here:  Home  >  समाज  >  Current Article

सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

१२ असोज,   खबरमञ्च,   at 7:34 AM

By   /  September 28, 2022  /  Comments Off on सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

    Print       Email

सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ ।

रा १ ज ५६३ नम्वर जीप विहान ३ः३० वजे कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दुर्घटनामा परि मुत्युहुनेमा अधिकांश कपुरकोट ६ का व्यक्तिहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ ।

घटना स्थलमा प्रहरी सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिएका छन् । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

Read More →