Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरिता गिरीकाे ठाउँमा सांसद बनेकी सिटाैलाले लिइन् सपथ

१४ साउन,   खबरमञ्च,   at 1:30 PM

By   /  July 29, 2020  /  Comments Off on सरिता गिरीकाे ठाउँमा सांसद बनेकी सिटाैलाले लिइन् सपथ

    Print       Email

काठमाडाैं । सरिता गिरीको ठाउँमा सांसद बनेकी लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सभामुख अग्नि सापकोटाले आज बुधबार एक बजे संघीय संसदको सचिवालयस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सिटौलालाई सपथ ग्रहण गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

नेपालकाे नयाँ नक्सा जारी गर्ने सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएकी गिरीलाई पार्टीले साधारण सदसय समेत नरहे गरी पार्टीबाट निस्कासन गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

Read More →