Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, किसानको आन्दोलन स्थगित

१८ पुस,   खबरमञ्च,   at 6:38 PM

By   /  January 3, 2020  /  Comments Off on सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, किसानको आन्दोलन स्थगित

    Print       Email

काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएसंगै किसानको आन्दोलन स्थगित भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो ।

चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ ।

भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब मिनिरल वाटर प्रति बाेतल रू.१० मात्र

Read More →