Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सरकारले अधिकांश माग पूरा गर्ने भएपछि ‘इनफ इज इनफ’का अभियन्ता ईःले अनशन तोड्ने

२४ साउन,   खबरमञ्च,   at 8:03 PM

By   /  August 8, 2020  /  Comments Off on सरकारले अधिकांश माग पूरा गर्ने भएपछि ‘इनफ इज इनफ’का अभियन्ता ईःले अनशन तोड्ने

    Print       Email

काठमाडाैं । सरकारले अधिकांश माग पूरा गर्ने बताएपछि २२ दिनपछि ‘इनफ इज इनफ’का अभियन्ता ईःले आइतबार अनशन तोड्ने भएका छन्।

ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ।

१०० प्रतिशत आरटि पिसिआर परीक्षण गराउनु पर्ने तथा सरकारले कोरोना रोकथामका लागि गरेको खर्चबारे सबै जानकारी पाउनुपर्ने लगायत माग राखेर २२ दिनअघिदेखि अभियन्ता अनशनरत थिए।

यस अघि गरेको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै पुनः ई अनशनमा बसेका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →