Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई

८ वैशाख,   खबरमञ्च,   at 4:09 PM

By   /  April 21, 2021  /  Comments Off on सरकारलाई दिएकाे समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई

    Print       Email

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएकाे छ ।

मंगलबारदेखि सुरु भएकाे स्थायी कमिटीकाे दाेस्राे दिनकाे बैठकले समर्थन फिर्ता लिनेबारे लिखित निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेकाे प्रवक्ता नारायकाजी श्रेष्ठले बताए ।

बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने,” ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →