Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सरकारको नीति तथा कार्यक्रमः काठमाडौं–तराई मधेश द्रुतमार्ग ३ वर्षमा पुरा हुने

२ जेठ,   खबरमञ्च,   at 7:33 PM

By   /  May 15, 2020  /  Comments Off on सरकारको नीति तथा कार्यक्रमः काठमाडौं–तराई मधेश द्रुतमार्ग ३ वर्षमा पुरा हुने

    Print       Email

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्ग ३ वर्षमा पुरा हुने सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।

राष्ट्रपति विद्यादेवि भण्डारीले २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस मार्ग निमार्ण अघि बढिसकेकोले ३ वर्ष भित्रमा निमार्ण कार्य सम्पन्न हुने जानकारी दिइन्।

उक्त द्रुतमार्ग बनिसकेपछि राजधानी काठमाडौंसंग तराई जोड्ने मार्गको दुरी घट्नेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारीकाे मात्र हाेइन, राष्ट्रपति र प्रधानमन्त्रीकाे पनि तलब कटाैति गरियाेस्ः संग्राैला

Read More →