Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारकाे प्रवक्ताकाे जिम्मेवारी परराष्ट्रमन्त्री ज्ञवालीलाई

२९ भदाै,   खबरमञ्च,   at 10:33 PM

By   /  September 14, 2020  /  Comments Off on सरकारकाे प्रवक्ताकाे जिम्मेवारी परराष्ट्रमन्त्री ज्ञवालीलाई

    Print       Email

काठमाडाैं । सरकारकाे प्रवक्ताकाे जम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाएका छन् ।

आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले प्रवक्ताकाे जिम्मेवारी मन्त्री ज्ञवालीलाई दिने निर्णय गरेकाे हाे ।

यसअघि प्रवक्ता रहेका अर्थ एवम सञ्चारमन्त्री डा. युवराज खतिवडा राष्ट्रियसभा सदस्यमा पुनः नियुक्त नभएपछि राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा औलीले आफ्ना विश्वासका पात्रलाई प्रवक्ताकाे जिम्मेवारी दिने गरेका छन् ।

मन्त्री ज्ञवाली प्रधानमन्त्रीले विश्वास गर्ने मध्येका एक हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →