Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित

६ जेठ,   खबरमञ्चडेस्क,   at 3:32 PM

By   /  May 19, 2020  /  Comments Off on सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित

    Print       Email

 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ।

केही प्रतिपक्षी दलहरुले विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘आर्थिक वर्ष २०७६-७७ को आर्थिक सर्वेक्षण’ संसदमा पेश, आर्थिक बृद्धिदर २.२७% हुने

Read More →