Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सभामुख सापकोटा, सचिवालयका कर्मचारी तथा प्रहरी सबैको रिपोर्ट नेगेटिभ

१८ साउन,   खबरमञ्च,   at 7:28 AM

By   /  August 2, 2020  /  Comments Off on सभामुख सापकोटा, सचिवालयका कर्मचारी तथा प्रहरी सबैको रिपोर्ट नेगेटिभ

    Print       Email

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका एकजना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि सभामुख, सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

परिसरकै सुरक्षाकर्मीमा सङ्क्रमण भएपछि कोरोना सङ्क्रमण फैलिने त्रासमा सिंहदरवार (तस्वीरहरू)

Read More →