Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने बितिक्कै एमसीसी पास हुन्छः प्रधानमन्त्री ओली

३ फागुन,   खबरमञ्च,   at 1:18 PM

By   /  February 15, 2020  /  Comments Off on सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने बितिक्कै एमसीसी पास हुन्छः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने बताएका छन्।

प्रतिनिधि सभाको शनिवारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले एमसीसी संसदबाट पास हुने बताएका हुन्।

उनले भने, ‘सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ। सभामुखज्यूले निर्णयार्थ पेश गर्ने बितिक्कै पास हुन्छ, अगाडि बढ्छ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →