Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सभामुखको उम्मेद्वार टुंगो लगाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल जारी

३ माघ,   खबरमञ्च,   at 10:02 AM

By   /  January 17, 2020  /  Comments Off on सभामुखको उम्मेद्वार टुंगो लगाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल जारी

    Print       Email

काठमाडौं । सभामुखको उम्मेद्वार टुंगो लगाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच अहिले छलफल चलिरहेको छ।

बिहान नौ बजेदेखि नै ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको बताइएको छ।

ओली र प्रचण्ड सभामुखको नाम टुंग्याउने कसरतमा लागेको बताइएको छ।

सभामुख पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएपछि अन्तिम निर्णय गर्न यो बैठक बसेको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →