Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सबैभन्दा ठूलो विद्युत सबस्टेशनको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

१९ माघ,   खबरमञ्च,   at 2:53 PM

By   /  February 1, 2021  /  Comments Off on सबैभन्दा ठूलो विद्युत सबस्टेशनको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    Print       Email

जनकपुरधाम । देशकै सबैभन्दा बढी क्षमता भएको विद्युत सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका छन्।

सोमबार ढल्केवर विद्युत सबस्टेशनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको सबस्टेशनको उदघाटन गरेका हुन्।

४०० केभी क्षमता भएको सबस्टेशनकोको ठिक्का सम्झौता सन २०१७ डिसेम्बर ८ तारिखमा लिन्कसन इण्डिया प्रा. लि. संग २ अर्ब २४ करोड ३० लाखमा भएको थियो।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पुनर्स्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते

Read More →