Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सन् २०२२ मा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक 

३१ असार,   खबरमञ्च,   at 10:27 PM

By   /  July 15, 2020  /  Comments Off on सन् २०२२ मा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक 

    Print       Email

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ।

विश्वकप २०२२ को नोभेम्बर २१ मा सुरू हुनेछ । फाइनल खेल डिसेम्बर १८ तारेखमा हुने गरी फिफाले बुधबार तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार समूह चरणका खेलहरू एकैदिन चार वटा हुनेछन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सिपिएल खेल्न सन्दीप चार्टर्ड जहाजमा ट्रिनिडाड एन्ड टोबागोतर्फ जाँदै

Read More →