Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सन् २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित

२२ फागुन,   खबरमञ्च,   at 2:39 PM

By   /  March 5, 2020  /  Comments Off on सन् २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित

    Print       Email

काठमाडौं । सन् २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

आयोजक ईपीएलले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता स्थगित भएको जनाएको छ।

विश्वका धेरै देशहरु कोरोना भाइरस संक्रमण नहोस् भन्नका लागि प्रतियोगिता स्थगित गरिएको बताइएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →