Loading...
You are here:  Home  >  समाज  >  Current Article

सन्दीप लामिछानेले बुझाए धरौटी, कारागारबाट रिहा

२९ पुस,   खबरमञ्च,   at 2:17 PM

By   /  January 13, 2023  /  Comments Off on सन्दीप लामिछानेले बुझाए धरौटी, कारागारबाट रिहा

    Print       Email

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् ।

बिहीबार पाटन उच्च अदालतले गरेको फैसलाअनुसार उनले २० लाख धरौटी बुझाएर आज कारागारबाट रिहा भएका हुन् । 

उनलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

विभिन्न सर्त राखेर सन्दीपलाई रिहा गर्न बिहीबार अदालतले आदेश दिएको थियो ।

अदालतको यो आदेशपछि उनका कानुन व्यवसायीले उनले तत्काल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्न पाउनु पर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लागूऔषध कारोबारमा प्रहरीकै संलग्नता, असइ पक्राउ

Read More →