Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

५ चैत,   खबरमञ्च,   at 5:46 AM

By   /  March 19, 2022  /  Comments Off on सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

    Print       Email

काठमाडौं । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ ।

शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । 

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । 

पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

Read More →