Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सत्ता गठबन्धनको बैठक बस्दै

2022/06/22,   खबरमञ्च,   at 3:08 PM

By   /  June 22, 2022  /  Comments Off on सत्ता गठबन्धनको बैठक बस्दै

    Print       Email

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुँदैछ।

बैठकमा संघ र प्रदेशको निर्वाचनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ। यसबाहेक मन्त्रीपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →