
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुँदैछ।
बैठकमा संघ र प्रदेशको निर्वाचनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ। यसबाहेक मन्त्रीपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ।
2022/06/22,   खबरमञ्च,   at 3:08 PM
काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुँदैछ।
बैठकमा संघ र प्रदेशको निर्वाचनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ। यसबाहेक मन्त्रीपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ।
NEXT ARTICLE →
सर्वोच्चलाई ओलीको जवाफः ५२ संवैधानिक पदाधिकारीको नियुक्ति संविधानसम्मत
← PREVIOUS ARTICLE
न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय संसदमा छिर्यो