Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

सञ्जय दत्तलाई क्यान्सर

३० असाेज,   खबरमञ्च,   at 1:40 PM

By   /  October 16, 2020  /  Comments Off on सञ्जय दत्तलाई क्यान्सर

    Print       Email

 

काठमाडौं । बलिउडका चर्चीत अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ ।

उनले आफ्नो इन्स्टाग्राममा फाेटाे पोस्ट गर्दै आफूलाई क्यान्सर भएको जानकारी दिएका हुन् ।  उनले क्यान्सरलाई छिट्टै गर्ने पनि बताएका छन् ।

यद्दपी उनले आफूलाई लागेको क्यानसर कुन हो भन्ने बारे भने जानकारी गराएका छैनन् । तर उनलाई फोक्सोको क्यान्सर भएको भन्ने चर्चा चलिरहेको छ ।

बलिउडका १६० भन्दा बढी चलचत्रिमा अभिनय गरिसकेका दत्तले नोभेम्बरबाट नयाँ चलचित्रको सुटिङ थाल्ने पनि बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →