Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

सञ्चारमन्त्री भन्छन्: गलत सूचनाले अराजकता र अशान्ति निम्त्याइरहेकाे छ

५ फागुन,   खबरमञ्च,   at 4:49 PM

By   /  February 17, 2021  /  Comments Off on सञ्चारमन्त्री भन्छन्: गलत सूचनाले अराजकता र अशान्ति निम्त्याइरहेकाे छ

    Print       Email

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाका स्रोत तथ्यसँगत नहुँदा समाजमा नकारात्मक प्रभाव पर्ने गरेकाे बताएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले तथ्यगत नहुने सूचनाले समाजमा अराजकता र अशान्ति निम्त्याउने गरेको बताए। ‘यस बारेमा हामीले सोच्ने कि नसोच्ने ?’, उनले भने

मन्त्री गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्न जरुरी रहेको र अन्य सञ्चार माध्यम र सञ्चारकर्मी जस्तै सामाजिक सञ्जाल र त्यसका सञ्चालक पनि सरकारी नियम कानुन भित्र आउनु पर्ने उनको भनाइ छ ।

सरकारले ल्याउन लागेको निर्देशीकाले ऐनलाई व्यवस्थित गर्ने मात्र भएकोले त्यसको आलोचना गर्नु आवश्यक नरहेको उनकाे जिकिर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हरेक वर्ष अनलाइन सञ्चारमाध्यम नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न सर्वाेच्चकाे आदेश

Read More →