Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संशाेधन फिर्ता लिन सरिता गिरीलाई पार्टीकाे निर्देशन, नलिए कारवाही गर्ने

२८ जेठ,   खबरमञ्चडेस्क,   at 6:08 PM

By   /  June 10, 2020  /  Comments Off on संशाेधन फिर्ता लिन सरिता गिरीलाई पार्टीकाे निर्देशन, नलिए कारवाही गर्ने

    Print       Email

काठमाडौं । समाजवादी पार्टीले आफ्नी सांसद सरिता गिरीलाई संसद सचिवालयमा दर्ता गरेकाे संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बुधबार संसदमा रहेको संविधान संशोधन विधेयकलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन दर्ता गराएकी थिइन् ।

समाजवादी पार्टीलेे भने सरकारले ल्याएकाेे संविधान संशाेधन विधेयकमा समर्थन गर्ने जनाइसकेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सरकारले भन्याेः बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’

Read More →