Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउन जनता समाजवादी पार्टीका नेताहरु संसद सचिवालयमा

१६ जेठ,   खबरमञ्च,   at 4:30 PM

By   /  May 29, 2020  /  Comments Off on संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउन जनता समाजवादी पार्टीका नेताहरु संसद सचिवालयमा

    Print       Email

काठमाडौं । संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउने भन्दै जनता समाजवादी पार्टीका नेताहरु शुक्रबार संसद सचिवालय पुगेका छन्।

सचिवालय पुगेर पार्टीका नेताहरुले निजी विधेयक दर्ता गराउनका लागि अनुरोध गरेका थिए। तर सचिवालयका महासचिव दर्ता गर्न मानेका थिएनन्। उनले सभामुखसंग सल्लाह गरेर मात्र दर्ता गर्ने बताएका थिए।

पार्टीका नेताहरुले नेपालको नक्सा संशोधन गरेकोमा केही असन्तुष्टि पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →