Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संविधान संशाेधन विधेयक संसदमा पेश

१८ जेठ,   खबरमञ्चडेस्क,   at 11:43 AM

By   /  May 31, 2020  /  Comments Off on संविधान संशाेधन विधेयक संसदमा पेश

    Print       Email

काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालकाे संविधान (दाेस्राे संशोधन) विधेयक पेश गरेकी हुन् ।

सरकारले हालै जारी गरेकाे नेपालकाे नयाँ नक्सा अनुसार संविधानकाे अनुसूची ३ मा रहेकाेे निशान छापभित्र रहेकाे नेपालकाे नक्साकाे आकार मिलाउ भन्दै सरकारले संशाेधन प्रस्ताव ल्याएकाे हाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा जनप्रतिनिधिबाट शत्रुवत व्यवहार हुन थाल्याेः राप्रपा गाउँ समिति हल्दिवारी

Read More →