Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संघीय गठबन्धनद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

साउन ३,    at 5:37 PM

By   /  July 18, 2016  /  Comments Off on संघीय गठबन्धनद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

    Print       Email

काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बसेको गठबन्धनको बैठकले साउन भरका लागि अन्तरक्रियात्मक आन्दोलनका कार्यक्रम तय गरिएको हो । यस्तै बैठकले प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्धः मन्त्री गुरुङ

Read More →