Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

संक्रमितको संख्या बढ्दै जाँदा टेकु अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

२१ वैशाख,   खबरमञ्च,   at 11:42 AM

By   /  May 4, 2021  /  Comments Off on संक्रमितको संख्या बढ्दै जाँदा टेकु अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

    Print       Email

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कर्मचारीको माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदको लागि २३ कर्मचारीको आवश्यकता भएको जनाएको छ।

मेडिकल अधिकृत ८, स्टाफ नर्स ५, रेडियोग्राफर ५ र हेल्थ असिस्टेन्ट ५ जनाको माग गरेको छ।

उक्त कर्मचारी असार मसान्त सम्मको लागि करारमा नियुक्त गरिने सुचनामा उल्लेख छ।

हेर्नुस् पूर्ण विवरणः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

Read More →