Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

शुक्रबार थपिए ४३९२ काेराेना संक्रमित

३० असाेज,   खबरमञ्च,   at 7:34 PM

By   /  October 16, 2020  /  Comments Off on शुक्रबार थपिए ४३९२ काेराेना संक्रमित

    Print       Email

काठमाडौं । नेपालमा थप ४३९२ जना  कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

याे नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७  पुगेकाे छ ।

हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दशैंमा मुटु रोगीले के खाने, के नखाने ?

Read More →