Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

शीतल निवासमा नेकपा नेताहरुकाे दाैडधूप, राष्ट्रपतिलाई भेट्न प्रचण्ड पनि पुगे

१८ असार,   खबरमञ्चडेस्क,   at 2:59 PM

By   /  July 2, 2020  /  Comments Off on शीतल निवासमा नेकपा नेताहरुकाे दाैडधूप, राष्ट्रपतिलाई भेट्न प्रचण्ड पनि पुगे

    Print       Email

काठमाडाैं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्  ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग केही बेर छलफल गरेका प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्  ।

पछिल्लाे समय नेकपा भित्रका गतिविधिमा भण्डारीकाे भूमिका र चासाे बढेकाे बताइँदै आएकाे छ ।

यसअघि आजै बाहान पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए । त्यसलगत्तै मन्त्रीपरिषद बैठक बसेर संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →