Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

शिक्षामा बजेट: आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने

१५ जेठ,   खबरमञ्च,   at 6:10 PM

By   /  May 28, 2020  /  Comments Off on शिक्षामा बजेट: आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने

    Print       Email

काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ ।

संघीय संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षा क्षेत्रमा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै, सरकारले कोभिड प्रकोपका कारण भर्चुअल कक्षालाई प्राथमिकतामा राखेको छ । हाल ४३ जिल्लामा कायम रहेको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने भएको छ ।

यस्तै, स्थानीय तहमार्फत वितरण गर्नेगरि १३ लाख छात्रालाई प्याड वितरण गर्नका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →