Loading...
You are here:  Home  >  छापामा  >  Current Article

शिक्षकले पीआर र डीभी लिन नपाउने

2016/07/17,    at 9:24 AM

By   /  July 17, 2016  /  Comments Off on शिक्षकले पीआर र डीभी लिन नपाउने

    Print       Email

काठमाडौं , साउन २ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति पिआर र डिभी लिन नपाउने भएका छन् ।

डिभी पिआर लिएका शिक्षक कर्मचारीहरूले साउन १५ गतेसम्म विद्यालायलाई जानकारी गराउनुपर्ने हुन्छ । शिक्षक कर्मचारीले भदौ १५ भित्री डिभी पिआर त्यागेमा कारबाहीबाट उन्मुक्ति पाउनेछन् ।

नत्याग्ने हो भने कारबाही स्वरूप सेवाबाट अवकाश पाउने छन् । पिआर लिने शिक्षक कति छन् भन्ने कुनै यकिन छैन् ।

शिक्षा ऐन आठौं संशोधनमा शिक्षक र कर्मचारीले पीआर, डीभी लिन र आवेदन दिनसमेत रोक लगाइएको छ । ऐनमा भएको प्रवाधानलाई शिक्षा विभागले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र गौतमबीच भनाभन, ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन’

Read More →